समाजसेवी श्रेष्ठले गरे ठुलोमात्रमा सहयोग दोलखा जिल्ला कालिन्चोक गाउँपालिका -१ मा माइती भाइ हाल काठमाडौं बस्ने रिता श्रेष्ठ र सुइस फाउन्डेसन सस्थाको आर्थिक सहयोगमा यस वडामा रहेको दिव्यश्वरी आधारभूत स्कुल र सेती देवि प्राथमिकमा गरि १३० जना विधायर्थीहरुलाइ स्कुल व्याक, जुत्ता लुगा र लाङभोल स्थित ८० जना एकल महिला, अपांग, विपन्न, वृद्ध बृद्धअबश्थाको व्यक्तिहरुलाइ १५ kg चामल वितरण गरिएको छ दिदिले यो भन्दा पहिले पनि धेरै ठाउमा सहयोग गर्दै आएको भन्छन् समाजसेवि टेकेन्द्र श्रेष्ठ गाउँका दु:ख पाएकाको लागि थोरै भए पनि सहर बन्ने काम गरेकोमा धन्यवाद दिन्छ राज कुमार श्रेष्ठ श्रेष्ठले यस अघि पनि सुर्य दय प्राथमिक स्कुलमा पनि सहयोग गरेको थियो