अस्तित्व जीवन सार्थक को अर्को रुप।

अस्तित्व जीवन सार्थक को अर्को रुप।

0Shares

एकल फांसिज्म नितिको आवस्यक त्योबेलाहुन्छ । जुनबेलाको मान्छे ले गर्नुहुने काम र गर्ननहुने काम छुट्याउन नसक्ने अवस्तामा हुन्छन्न । रत आज चेतनाको अभाव छैन यो बैज्ञानिक युगमा । अनिफेरी किन राजाचाहियो हाम्रोदेशमा? यो प्रस्नलाई समिक्ष गर्दा के देखिन्छ भने । राजनितिक को आड् मा बसेर आफ्नो नस्ल धर्म समुदायको इतिहांस कहियै न उखेलिन्ने गरिकन बलियो जग बसाउने कोसिसमा जुटिरहेका छन। यहाँ राजनैतिक भएको छैन। पुरानो रैथाने बनोस्पतिलाइ उखालेर । कांसितिरको बिरुवा हाम्रोदेशमा बृक्षरोपण गरिदैछ।

आठहजार मिटर अग्लो हिमाल को हिउसंग रमाउने डांफे। समुन्द्रको सतहमा झरेर नुनिलो पानी पिएर उ जिबित रहन संभव छैन । पानी नभएको मरुभुमिमा रुख हरुको हरियाली अकल्पनिय कुरा हो । किन कि रुख बाच्नुको लागि त पानीर मलिलो माटोको मिसृत प्राकृतिक भु बनोट चाहिन्छ । यसअर्थमा। बाच्नुको लागि शरिर मात्रकाफी हुदैन ।

रुख हरियाली फष्टाएर बाच्नको लागि जरा चाहिए जस्तै । मान्छेको जीवन पनि गौरवसाली गर्बगर्दै जिउनुको लागि उस्को स्पष्ट ईतिहास हुनुपर्दछ । त्यो उस्को अस्तित्व हो। अस्तित्व बिहिन मान्छेत यो युगको मान्छेजस्तै देखिने पसु हो । बर्तमान विस्वनितिले भन्छ।

मान्छे जस्तो भएर जिउनको लागि कसैले आफ्नो अस्तित्व । बचाउन खोज्छ भने त्यो उस्को अधिकार हो । र सस्तित्व भित्र रहेको ऐतिहांसिक तथ्यको आधारमा उस्ले पाउने अधिकार माथी धावाबोल्ने अर्को अधिकार कसैमा निहित छैन । जांदा जांदैअन्तमा एउटा कुरा । जिबन सार्थक र भाविसन्ततिको उज्वल भविस्य हाम्रो अस्तित्व भित्र रहेकोहुन्छ । तसर्थ अस्तित्वको रक्ष्या गरौ। धन्यवाद।।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *