शिक्षा र मानव जीवन को सम्बन्ध।

शिक्षा र मानव जीवन को सम्बन्ध।

0Shares

शिक्षा जिबन सार्थक तुल्याउने एकमात्र उर्जा हो। मानिसको दिमाख मेमोरिकार्ड जस्तैहो जे डाउनलोड गरेकोछ तेहि प्रकारको अवाज निकाल्छ त्यस्तैखाल्को किर्याकलप गर्दछ।

उर्जावान देश बन्नको लागि उर्जाशिल ब्यक्ती चाहिन्छ। किन कि ब्यक्तिले समाज बनेकोहुन्छ समाजले सिङ्गो राष्ट्य बनेकोहुन्छ। बलियो राष्ट्र्यता द्ववारा मात्रै देश ले हरेक क्षेत्रमा गतिलिन सक्छ।

नेपाल को गुण्स्तरहिन शिक्षाले सिङ्गो देशमा अबिकास र असान्त तिर धकेलिरहेकोछ। झुटोइतिहांसले हाम्रोसंस्कार बिर्साएकोछ अनि बिदेसी संस्कारलाइ आफ्नो संस्कार संम्झने बनाएकोछ। तेहिभएर हामिसबै बिदेशिजस्तै भएका छौ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *