पांचथर – पांचथर फिदिमको कुमार खनाल शनिस्चरे बबिर्तामोर्ड सडकमा मोटरसाइकल दुर्घटना भै मृत अवस्थामा भेटिएकोछ ।

उहांको सव सनिस्चरे प्रहरि चौकिले उध्दारगरी राखिएको बुझिएको छ । आफन्त हरुलाइ खबर गराइदिनको लागि प्रहरिले आवहान गरेका छन। घट्नाको सम्पुर्ण जानकारिभने आउन बांकिनै।