सानै उमेरमा ठूलो सफल्ताको हकदार शम्भु तामाङ्को निदन भएको छ।

सानै उमेरमा ठूलो सफल्ताको हकदार शम्भु तामाङ्को निदन भएको छ।

0Shares

सगरमाथा आरोही शम्भु तामाङको ७० बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान १० बजे निधन भएको परिवार जनाएको छ । उनले सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेका थिए । उनले १७ वर्ष ६ महिना १५ दिनको उमेरमा सगरमाथा आरोहण गरेर बिश्व किर्तीमानी कायम गरेका हुन ।

प्रकाशित मिति: बिहिवार, असार २३, २०७९, ०७:१०:००

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *