श्रीलंकाको कार्यवाहक राष्ट्र्यपती ले आफ्नो नागरिक लाई राहदको ब्यवस्था गरेको छ।

श्रीलंकाको कार्यवाहक राष्ट्र्यपती ले आफ्नो नागरिक लाई राहदको ब्यवस्था गरेको छ।

0Shares

१ साउन, एजेन्सी ।

श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले आर्थिक संकटका कारण संघर्ष गरिरहेका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।
जुलाई १६ गते मन्त्री तथा सांसदहरुसँगको छलफलपछि विक्रमासिंघेले यस्तो निर्णय लिएका हुन् । यसका लागि यही अगस्टमा पेस हुने राहत बजेटबाट थप रकम खर्च गर्ने निर्णय गरिएको हो । कार्यवाहक राष्ट्रपतिले खाद्य सुरक्षा कार्यक्रमको कार्यान्वयनलाई तीव्रता दिन सुझाव दिएका छन् । त्यस्तै, इन्धन र मल नियमित र छिटो उपलब्ध गराउन सुझाव दिइएको छ । छलफलका क्रममा विक्रमासिंघेले शान्तिपूर्ण आन्दोलनकारीले हस्तान्तरण गरेको योजनालाई सकरात्मक रूपमा लिइएको बताए । प्रकाशित मिति साउन १ /२०७९

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: