धरानमा स्वतन्त्र उम्मेद्बारी दिएका हर्क साम्पाङ्गले जितेपछि नेपाली राजनीतिमा एकप्रकारको राजनीतिक हलचल नै मच्यायो। उनको एक्लै लडेर गरेको अथक मेहनत र नागरिकको बिश्वास लोभलाग्दो थियो।

तिनै स्वतन्त्र मेयर साम्पाङलाइ असफल बनाउन आज विभिन्न गिरोहहरु संचालित छन् । राजनीतिक दलका नेताहरु नै उनलाई
असफल बनाउन लागि परेका छन ।
उनी अबिचलित रुपमा धरानवासीको लागि लागिरहेका छन् । यसैबीच हिजो मात्र उनी माथि लडेर गरेको अथक मेहनत र नागरिकको बिश्वास लोभलाग्दो थियो। * यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*
तिनै स्वतन्त्र मेयर साम्पाङलाइ असफल बनाउन आज विभिन्न गिरोहहरु संचालित छन् । राजनीतिक दलका नेताहरु नै उनलाई असफल बनाउन लागि परेका छन । उनी अबिचलित रुपमा धरानवासीको लागि लागिरहेका छन् । यसैबीच हिजो मात्र उनी माथि कार्यलयमै आक्रमणको प्रयास भयो।
सहकारीको निहु पारी एमालेका नेता भनिएका कथित खगेन्द्र नेपालीले नेतृत्व गर्दै मेयरको कार्य भित्र पर्दै नपर्ने कुरालाइ निहुँ बनाइ आक्रमण गर्दै कार्यलयनै तोडफोड गरे।*
आज मेयर माथि आक्रमण गर्न खोज्ने एमाले नेता खगेन्द्र नेपालीलाई प्रहरीले ढाड भाचिने गरी गोरु चुटाइ गरेको छ। यहि विषयलाई लिएर हर्क साम्पाङले अब मलाई कसैले आक्रमण गरे छोए ट्क्करलिए मात्रै ब्याक्ती होस वा कुनै पार्टी होस तो नेपालबाट आफैं सिधिन्छ किनकि मैले कुनै ब्याक्ती कुनै पार्टीलाई दोष लागाको पनि छैन
पक्ष पात पनि गरेको छैन र म जनताको साथमा छु तेसैले जनताको साथ म सधै भरी पाउने छु तेसैले मलाई र मेरो काममा कसैले अबरोध पुर्याउने काम नगर्दा बेश होला । *
यो समाचार पढेर कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला । अनि तपाईंको घर,गाउँ ,समाज वरिपरि केही घटनाहरु घटेमा खबर
गर्नुहोस् राम्रो ,नराम्रो खबर पाउन बाट कोहिपनी बन्चित हुनु नपरोस् नयाँ ताजा समाचारको लागि सधैं फटाफट न्युज हेर्दै गर्नुहोला ।