August 9, 2022

प्रवास समाचार

अब चिनबाट सामान निर्यात गर्दा चिनले नेपाल लाई दियो एतिधेरै सुबिदा।

चीन निर्यात हुने ९८ प्रतिशत करयोग्य वस्तुमा नेपालले शून्य भन्सार सुविधा पाउने भएको हो ।चीनको भन्सार महसुल आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालसहित अन्य १६ देशलाई यस किसिमको सुविधा उपलब्ध गराउने जनाएको हो...
अरु पढ्नुहोस्