प्राधिकरणले गर्यो लोभलाग्दो प्रगती हाल चार्जिङ स्टेसन जडान निम्न ठाउहरुमा सम्पन्न गरियो ।

प्राधिकरणले गर्यो लोभलाग्दो प्रगती हाल चार्जिङ स्टेसन जडान निम्न ठाउहरुमा सम्पन्न गरियो ।

1Shares

नेपाल विद्युत् प्राधिकरणले सिभिल पूर्वाधार निर्माणको काम सकाएर आजदेखि देशका विभिन्न ठाँउमा चार्जिङ स्टेसनको उपकरण राख्ने काम सुरु गरेको छ । यसैक्रमा रन्तपार्कमा रहेको प्राधिकरणको मुख्य कार्यलयमा ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले चार्जिङ स्टेसनको उद्घाटन गर्दैछिन् ।


प्राधिकरणले अहिले पहिलो चरणमा भनिएका ५१ वटा चार्जिङ स्टेसन जडान गर्ने काम धमाधम गरिरहेको छ । काठमाडौं उपत्यकामा भने चार्जिङ स्टेसन जोडिंदै गरेको र चाडैं सन्चालनमा आउने प्राधिकरणले जनाएको छ । हाल र्कोट, बनेपा, पथलैया, हेटौंडा, चितवन, मुग्लिन, धार्के, पोखरा, बर्दघाट, बुटवाल, भैरहवा, चन्द्रौटा, लमही, कोहलपुर, लम्की, अत्तरीया, महेन्द्रनगर र सुर्खेतमा काम अन्तिम चरणमा पुगेको छ । यि ठाउँहरुमा अब चार्जिङ स्टेसन जडान गर्न बाँकी रहेको छ ।
यस्तै, बिर्तामोड, दमक, विराटनगर, इटहरी, बेलाका, सुनसरी बसपार्क, लाहान, बर्दिबास र सिन्धुलीमाडीमा चार्जिङ स्टेसन स्थापना गर्ने काम भइरहेको छ ।।

1Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *