November 11, 2022

कुराकानी

छालारोग विशेषज्ञ भन्छन्- कस्मेटिक्सले अनुहार सुन्द हुनेहोइन।

अनुहारलाई कसरी सफा, चमकदार र मुलायम बनाउने ? कसरी आँखीभौंलाई चिरिच्याट्ट मिलाउने ? कसरी ओठलाई रसिलो बनाउने ? कसरी कपाललाई सुहाउँदो बनाउने ? यिनै खोजहरुले सौन्दर्य प्रसाधनको बजारलाई सधैं चलायमान बनाइरहन्छ । रुपरंगप्रति महिलाहरु...
अरु पढ्नुहोस्