मेयर हर्क साम्पाङ्ले आफुचड्ने गाडिबेचेर सड्क मर्मत तथा निर्माणको निम्ति रोलर र जेसिबी खरित गरेको छ।

मेयर हर्क साम्पाङ्ले आफुचड्ने गाडिबेचेर सड्क मर्मत तथा निर्माणको निम्ति रोलर र जेसिबी खरित गरेको छ।

0Shares

धरान

धरान उपमहानगर पालिका को मेयर हर्क साम्पाङ ले । खाल्टा परेको बिगृएकी तथा नयांसडक बनाउन को निम्ति रोलर र जेसिबी खरित गरेर बाटोमर्मत तथा निर्माणकार्य गर्नकोलागी परिचालन गरेकोछ।

अब धरान सेरोफेरो को बाटो बिगृएको खण्डमा जनताले सास्ती खेपिरहनु पर्ने समस्यालाइ लाई हल गर्नेछ। र आवस्यक ठाउहरुमा नयां बाटोहरुपनी खनिने कुरामा जनता आसृत छन ।

मेयर हर्क साम्पाङ ले आफ्नो सेवासुबिदा कटाउती गरेर । धरान उपमहानगर पलिकाको सडक मर्मत गर्नकोलागी रोलर र जेसिबी खरित गरेकोहो।

मेयर हर्क साम्पाङले आफुचड्ने गाडी १ करोड मुल्यको बेचेर धरानकोनिम्ति सड्क पिजगर्ने रोलर र बाटोखन्ने जेसिबी खरित गरेको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *