
२०७९ को प्रतिनिधि सभाको चुनाबमा प्रदेश न १ पांचथर क्षेत्र न १ बाट विभिन्न पार्टीहरुले आफ्नो उमेरद्वार दिएकाथिए ।
प्रत्यक उमेरद्वार हरुले आफ्नो क्ष्यमाताले भ्याएजत्ती प्रयास गरिरहेकाथिए मतदाहरुको मत आफ्नो पक्षमा पार्नकोलागी जनताहरुको मनजित्नकोलागी घर घरको संघारसम्म पुग्नभ्याएको थियो नेताहरु।
तर वसन्त कुमार नेम्बाङको अगाडि कसैको केहिलागेन । अरुनेताहरु क्ष्यणिक र देखाउटी मात्रहो भन्नेकुरा त्यहांको जनताहरुलाइ आभास भएको थियोभन्नेकुरा मनोबैज्ञनिक दृष्टिले देखिन्छ।
जनता माथिको बिस्वास नेम्बाङले पहिलेनै जितिसकेको हुनाले चुनैतिपुण प्रतिस्प्रदामा पनि सजिलैसंग जितहांसिल गरेको हो । नेम्बाङ योभन्दा अघिनै सहरी बिकाशमन्त्री हुदाकोबखत निकैलोभलाग्दो कामगरेर जनताको पृय बनिसकेका थिए।
कोभिट नाइन्टिन को दर्दनाक समयमा पनि नेम्बाङ आफ्नु जिम्मेवारी निस्ठा र इमान्दार पुर्बक कतिपनी हतोसाहित नभैकन कार्यगरिरहेको थिए। नेम्बाङको त्यस्तो कामप्रती जनता हर्सितथिए । यसपालिपनी जनताले नेम्बाङप्रती धेराइ असाराखेको छ्न।