December 12, 2022

समाचार

आफुहरु राजस्वका कर्मचार भएको बताउदै ठगीकाम गरेको आरोपमा पाँचथरकी एक युवती सहित ८ जना पक्राउ।

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको अभियोगमा ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो। ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ’ भन्दै...
अरु पढ्नुहोस्