January 31, 2024

अन्य स्वास्थ्य

सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउन संसारभरका सबै देशलाई डब्ल्यूएचओको अनुरोध।

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ) ले संसारभरका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ। डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई-चुरोट(भेप) को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै सुर्तिजन्य पदार्थको कुलत रोक्न...
अरु पढ्नुहोस्