सुनको मुल्य घट्यो।

सुनको मुल्य घट्यो।

0Shares
Oplus_131072

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो प्रतितोला एक लाख ३९ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३८ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ५५० सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ७२० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ७०५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: