बैज्ञानिक डा महाबिर पुनले बिरगन्ज कृषिऔजार उद्द्योग पुन सन्चालन्मा लेउन ठूलो चुनौतिसग संघर्श ।

बैज्ञानिक डा महाबिर पुनले बिरगन्ज कृषिऔजार उद्द्योग पुन सन्चालन्मा लेउन ठूलो चुनौतिसग संघर्श ।

0Shares

बैज्ञानिक डा महाबिर पुनले बिरगन्ज मा अवस्थित दुइदसक अघिबाट बन्द कृषि उद्द्योग पुनह सन्चालन्मा लेउनको लागि हदैसम्मको कोसिस गरिरहेकोछ।

उद्द्योग पुनह सन्चालन्मा लेउन निकैठुलो आर्थिक खर्चहुने डा पुन ले बताउनुभएकोछ। कारखानाको मेसिनहरु निकैपुरानो र मेसिनमा जडान गरिएको केहिसामानहरु काम नलाग्ने भैसकेकोले साधरण खर्चले नपुग्ने भएकोहो।

राष्ट्र्य आबिस्कार केन्द्रको अध्यक्ष डा महाबिर पुन यस अघिपनी आबिस्कार केन्द्र सन्चालन गर्नको निम्ति निकै सकस बेहोरेका थिए। आबिस्कार केन्द्र सन्चालनको लागि सरकारलाई गुहार मागेपनी कुनै सरकारी निकाय बाट सहयोग नआएपछी देश बिदेसमा रहेको नेपाली दाजुभाइ दिदी बहिनिलाइ चन्डा अपिल गर्नुभएको थियो । तरपनी पैसाले नपुगेपछी आफुले प्राप्त गरेको आरा अवार्ड तथा गोल्ड मेडल लिलाम गर्नपनी तयार भएका थिए ।

यसपल्ट कृषि उद्द्योग सन्चालन को लागि आफ्नो जिबन बृतान्तको किताब बिक्रीगरि संङ्कलन भएको रकमले उद्द्योग सन्चालन्मा लेउने भनी देश भरिको जिल्लाहरुमा आफै किताब बिकृगदै घामपानीमा हिडिरहनुभएको छ। डा पुन लाई यसपल्ट केही जनसमर्थक पनि मिलेको छ भने पहिले भन्दा यो पल्टको कामगर्न सहज पर्ने अनुमान रहेको छ।

देशको लागि केहिगर्छु भनेर साराजिबन बेतित गर्दापनी सरकारबाट वास्ता नगरिनु भनेको निकै गम्बिर बिषय हो । अन्य देशहरुमा देश बिकासमा सहज होस भनेर दक्ष् जनसक्ती उल्पादन गर्नकोलागी ठुलोमात्रामा खर्चगरिरहेको हुन्छन तर नेपालमा भने छात्राबृदिबाट बिदेसमा पढेर दक्ष बनेर नेपालमै केहिगर्ने अठोटको साथ स्वादेस आएर कामगर्न खोज्दा सरकार बाटै उपेक्षित हुनु यो भन्दा अनौठो र दर्दनाक अर्को केहुनसक्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: