July 3, 2022

समाचार

माओवादी बैठकमा रिपोर्टिङ : गठबन्धनमा कांग्रेस इमान्दार भएन

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसबाट सहयोग नभएको ‘रिपोर्टिङ’ भएको छ । आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बैठकमा रिपोर्टिङका क्रममा प्रदेश...
अरु पढ्नुहोस्