April 2024

अन्य जीवनशैली समाचार

लिपिबद्ध गरिँदै साल्पा-सिलिचुङको मुन्दुमी मिथक।

२०८१ बैशाख १५ गते शनिबार, ११:३८ मा प्रकाशित गोदावरी (ललितपुर), मुुन्दुम प्राचीन सभ्यता हो । बर्तमा उन्नत भाषामा किरात भनिएपनी तत्कालिन समयमा आम्भु खम्बु हुँदै खम्बुहाङ हुँदै खम्बुवान किंराया बर्तमान किरांत सभ्यता । राई...
अरु पढ्नुहोस्
अन्य समाचार स्वास्थ्य

चौधरी ग्रुप लाई जरिबानाः बजारमा निम्न गुणस्तरहीन वाइवाइ चाउचाउ बिकृगरेको चाउ चाउले स्वास्थ्यमा पर्नसक्ने गम्बिर असर।

काठमाडौं– काठमाडौं महा नगरपालिकाले न्यून गुणस्तरको वाइवाइ चाउ चाउ भेटिए पछि चौधरी ग्रुप लाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ । महा नगरपालिकाको बजार अनुगमन समितिले न्यून गुणस्तरको चाउ चाउ पाए पछि चौधरी ग्रुपलाई...
अरु पढ्नुहोस्
अन्य कुराकानी समाचार

सरकार ले जनता समक्ष पारदर्शी गर्नैपन्रे नयां नितिहरु।

काठमाडौं– सार्वजनिक खरिद सम्बन्धी सूचनाहरू पत्रपत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली निर्देशिका–२०८० जारी गर्दै विद्युतीय खरिद प्रणालीमार्फत बोलपत्र आह्वान गरेपछि पत्रपत्रिकामा बोलपत्र आह्वान नगर्नुपर्ने व्यवस्था...
अरु पढ्नुहोस्
अन्य स्वास्थ्य

सातवटा जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने।

काठमाडौँ । सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि...
अरु पढ्नुहोस्
अन्य समाचार

साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना

९ वैशाख, खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल साल्पा सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा-पारुहाङ र नछुङ (धामी) को प्रतिमा स्थापना गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा रहेको सिचिलुङमा सुम्निमा र पारुहाङ तथा साल्पापोखरीमा...
अरु पढ्नुहोस्
अन्य स्वास्थ्य

तराइ भेगमा तातो हावा र तातो लहर, लु वाट जोगिनको लागि के गर्ने

बुधबार, २०८१ वैशाख १२ गते, ०९:३६ मा प्रकाशितकाठमाडौं–जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका भूभागहरूमा आगामी ५ दिन सम्म तातो हावा तथा तातो लहर (हिट वेभ) को सम्भावना रहेको छ । विभागको अनुसार २०८१...
अरु पढ्नुहोस्
अन्य समाचार

कतारका राजालाई स्वागत गर्न सार्वजनिक बिदा

काठमाडौं– सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा २०८१/बैशाक/११ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी...
अरु पढ्नुहोस्
अन्य स्वास्थ्य

४० वर्षको उमेरमा बढ्छ स्वास्थ्य प्रति सतर्कता

हामी देख्छौं कि कोही मानिसहरू सुरुदेखि नै स्वास्थ्य को बारेमा चिन्तित हुन्छन्, जबकी धेरै मानिसहरू लापरवाह हुन्छन् । तर एउटा नयाँ अनुसन्धानले ४० वर्ष को उमेरमा अधिकांश मानिसको स्वास्थ्य व्यवहार स्थिर हुने देखाएको छ...
अरु पढ्नुहोस्
अन्य समाचार

सुनको मुल्य घट्यो।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो प्रतितोला एक लाख ३९ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी...
अरु पढ्नुहोस्
स्वास्थ्य

गाईको कांचो दूधमा पहिलो पटक बर्डफ्लु भेटियो, डब्लूएचओले दिए चेतावनी ।

अमेरिकामा काँचो दूधमा बर्ड फ्लु धेरै बढी मात्रा मा भेटिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो ‘एच५एन१’ भाइरस हो, जुन पहिलो पटक सन् १९९६ मा देखा परेको थियो । सन् २०२०...
अरु पढ्नुहोस्