कर्मचारी सुरेन्द्र तामाङ माथिहातपात गरि अश्लिल भाषा प्रयोग गरि गालीगर्ने सुबाँस चन्द्र थापा लाई तत्काल कार्भाइको माग। MNO-DGG

कर्मचारी सुरेन्द्र तामाङ माथिहातपात गरि अश्लिल भाषा प्रयोग गरि गालीगर्ने सुबाँस चन्द्र थापा लाई तत्काल कार्भाइको माग। MNO-DGG

41Shares

दिन 26 जुलाई 2022
प्रेस बिज्ञप्ती


मिति २०७९ साउन ६ गते (अनुसार २२ जुलाई २०२२ का दिन पनौति काका कम्प्युटर अपरेटर सुरेन्द्र तामाङ कुटीएको घटनाप्रति मंगोल नेशनल अर्गनाइजेशन डा. गोपाल गुरुङ (एमएनमा डिजिज) को ध्यानाकर्षण भएको छ।
पीडित सुरेन्द्र तामाङलाई आफ्नो कक्षमा बगिरहदा सुवास चन्द्र थापा नाम गरेका व्यक्तिले वडा अध्यक्ष बारे सोधीखोजी गरेको र वडाध्यक्ष छैनन् भन्दा एक्कासी ज्यान मार्ने धम्की गाली गलौज गर्दै कुटपीट गरेको बाहा हुन आएको र सोही क्रममा निज व्यक्तिले सुन्नै नसकिने गाली दिएको, समुदायमाथी ने हिंसा गरिबीको भिडियो फुटेज समेत सामाजिक सन्जालमा बाहिरिएको हुँदा यस घटनाप्रति प्रकट गर्दै घोर भर्त्सना गर्दछ ।
यस घटनाले सिंगो मूलवासी मंगोल समुदायलाई आक्रोसित मात्रै बनाएको छैन। अपमान, समुदाय [हिंसा
भएको हुँदा दोषीउपर कडाभन्दा कडा कानूनी कावाही गर्न सम्बन्धित सरोकारवाला पक्षलाई आग्रह गर्दछौं । यदि
कार्वाहीको दायरामा नल्याए हाम्रो संगठनले कडा पाइला चाल्न बाध्य हुनेछ ।
जीवन राई सह-सचिव

41Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: