एस इ इ नतिजा सार्बजानीक।

एस इ इ नतिजा सार्बजानीक।

5Shares

११ साउन,काठमाडौं
राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको थियो । सार्वजनिक नतिजा अनुसार ९ हजार ६ सय ३३ जनाले उच्च जीपीए ल्याई उत्तिर्ण गरेका छन।
यो वर्ष ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा दिएका थिए ।एसईईको नतिजा एस एम एस, आई भी आर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।

प्रकाशित मिति: बुधवार, श्रावण ११, २०७९, ०७:५१:००

5Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: