नयां बर्ष येलेदोङ सम्ब५,०८३साल को हार्दिक सुभकामना।

नयां बर्ष येलेदोङ सम्ब५,०८३साल को हार्दिक सुभकामना।

0Shares

बिक्रम सम्बत २,०७९ साल माघ १ अर्थात प्रचिन नेपाल को सब्यता येलेदोङ सम्बत ५,०८३ साल सुरुभएको छ । माघेसक्रान्ती माघ१ गते यलम्बरहाङ राजाको जन्म भएको थियो। उनैको जन्म उत्सव लाइ माघे सक्रान्तीको रुपमा मनाउदै आएको हो ।येलेदोङ सम्बतको नयांसाल हरेक बर्षको माघमहिनामा सुरुहुने गरेको छ । यो सम्बत संसार भरिकै सबैभन्दा पुरानो सम्बत पनि हो। नेपालमा अहिलेको सासक हरुले मान्यता नदिएपनी नेपालको प्राचीन सब्यता मध्यको येलेदोङ सम्बत एक रहेको छ। नेपालमा बसोबास गर्ने बाहुन र क्ष्यत्री बाहेक अरुसबै । प्राचीन मानव समुदाय हरुले माघ १ लाई निकै महत्वको साथ लिनेगरेको छ भने विभिन्न तरिकाले मनाउने पनि गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: