भर्खरै नेपालमा निकैसक्तिसाली भुकम्प गएकोछ ।

भर्खरै नेपालमा निकैसक्तिसाली भुकम्प गएकोछ ।

18Shares

नेपाल – देसको विभिन्न भागमा भुकम्पले फेरि त्रासित बनाएकोछ। आजबिहान करिब १० बजे तिर निकैठुलो भुकम्प गएकोछ केही सामान्य जानकारि अनुसार काठमान्डौ लगाएत पुर्बको झापामा समेत भुकम्प गएकोछ। भुकम्पले के कति क्षतिपुर्यायो भन्नेकुराको जानकारी आउन बाकिनैछ।

२०७२मा गएको भुकम्पको त्ररास मानसिक्ताबाट नहटिसकेको कारण यो भुकम्पमा मानिसहरु निकैत्रासित र चिन्तित तुल्याएको घट्नाले देखाएको बुझिएकोछ। भुकम्पले भौतिक तथा मानविय क्ष्यती के कति पुर्यायो भन्नेकुराको अनुसन्धान पछि सार्बजानिक हुने नै छ।

प्रकासित : असार १५ गते २०७९

18Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: