समाचार

समाचार

पैसा बाँडेको आरोपपछि काठमाडौंमा एमालेका प्रदेश उम्मेदवार प्रहरी नियन्त्रणमा

मंसिर २, २०७९ काठमाडौँ — मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लागेपछि काठमाडौं-५ (२) मा एमाले उम्मेदवार दीपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बुढानीलकण्ठ नगरपालिका-६ को एक घरमा प्रवेश गरेका निरौलालाई पैसा बाँड्न लागेको...
अरु पढ्नुहोस्
समाचार

आईपीओ जारी गर्ने तयारीमा आईएमई

२५ कात्तिक, काठमाडौं । नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमईले आईपीओ जारी गर्ने तयारी गरेको छ । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने एजेण्डासहित कम्पनीले आगामी १६ मंसिरमा साधरणा सभा गर्न लागेको हो । कम्पनीले...
अरु पढ्नुहोस्
अन्य समाचार

क्यप्टेन बिजय लामा ले जहाज उडाउन नपाउने कारण यस्तो रहेको छ।।

काठमाडौँ — उडिरहेको विमानको ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको अभियोगमा नेपाल वायुसेवा निगमले पाइलट विजय लामालाई उडानमा रोक लगाएको छ । उडान सञ्चालन नियमविपरीत उडिरहेको विमानमा भिडियोग्राफी गरेको उजुरीका आधारमा पाइलट...
अरु पढ्नुहोस्
समाचार

गोरखा अस्पतालमा डाक्टरलाई ढोका थुनेर कुटपिट

गोरखा — गोरखा अस्पतालमा ड्युटीमा रहेका एक चिकित्सक कुटिएका छन् । ओपीडीमा रहेका गोरखा अस्पतालका मेडिकल अफिसर डा. अविनाश पराजुलीमाथि तीन जनाको समूहमा आएका युवाहरूले ढोका थुनेर हातपात गरेको अस्पतालले जनाएको छ ।आइतबार दिउँसो...
अरु पढ्नुहोस्
समाचार

सुर्खेत । सुर्खेतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको छ ।

सुर्खेत । सुर्खेतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको छ । पाँच दलीय गठबन्धनले कर्णालीका तीन जिल्ला जुम्ला, हुम्ला र कालिकोटमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गरेर फर्किएका प्रचण्डलाई सुर्खेतको...
अरु पढ्नुहोस्
समाचार

निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्थाको स्थानीय उपसमिति गठन भएको कहह।

कार्तिक १५ । दोलखाको विगु गाउँपालिका वडा नं ८ मा रहेको निको थाङ्मीचागु बहुउद्देश्य सहकारी संस्थाको विस्तारित बैठकबाट स्थानीय उपसमिति गठन गरिएको छ । निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष शुखिमाया थामीको अध्यक्षतामा बसेको...
अरु पढ्नुहोस्
समाचार

सन्दीपविरुद्ध पीडितको नागरिकताका आधारमा मुद्दा दायर गर्ने तयारी

काठमाडौं । नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । केही प्रक्रियागत समय लाग्ने भएकाले प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्न आज चौथोपटक दुई दिनको म्याद पाएको छ ।सन्दीपविरुद्ध पुनः म्याद...
अरु पढ्नुहोस्
समाचार

ओली राजतन्त्र फर्काउन लागिपरेको छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले नेतृत्वको गठबन्धनको उद्देश्य भनेको अहिलेको परिवर्तन उल्टाउने रहेको टिप्पणी गरेका छन् । उनले भने,‘एमालेको नेतृत्वमा बनेको गठबनधनको उद्देश्य भनेको गणतन्त्र उल्टाउने हो...
अरु पढ्नुहोस्
समाचार

जब खसीको मासु पकाउने विषयमा श्रीमानश्रीमतीकाे झगडामा छिमेकीको मृत्‍यु भयाे

काठमाडौं । सानातिना कुरामा पनि कहिलेकाहीं घर झगडा हुनुलाई सामान्य नै मानिन्छ । तर, घरमा खसीको मासु पकाउने वा नपकाउने विषयमा भएको झगडाले कसैको ज्यान नै लियो भन्दा धेरैलाई अपत्यारिलो लाग्नसक्छ । यस्तै असामान्य...
अरु पढ्नुहोस्
अन्य समाचार

काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ठेलागाडा खोसेर बेहाल बनाइदिएकी शर्मिला तामाङको दुख धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देख्न सकेनन् ।

​ काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ठेलागाडा खोसेर बेहाल बनाइदिएकी शर्मिला तामाङको दुख धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देख्न सकेनन् । मेयर हर्कले काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ठेलागाडा खोसेर बेहाल अवस्थामा पुर्याएकी शर्मिला तामाङलाई एक...
अरु पढ्नुहोस्