
नेपाल
देसैभरी चुनाबी माहोल चलिरहेको समय। मंगोल नेशनल अर्गनाइजेशन .ड गोपाल गुरुङ संगठन भने चुनाब बिहिस्कार कार्यक्रम देसैभरिको विभिन्न जिल्लाहरुमा गरिरहेको छ । यश संठनको प्रमुख बिरलाल वालाहाङ राईको भनाइ अनुसार।
आफुहरु लोकतान्तिक बिरोधी नभैकन लोकतन्त्र को रक्षक रहेको बताउनुहुन्छ ।र संगठनको फाउन्डर ड गोपाल गुरुङ नै लोकतान्त्रिक पहिलो नेतापनिहो भन्नेकुरा पुस्टिगराएको छ। राजा महेन्द्र कै पालादेखी लोकतन्त्र को वकालत गर्दै आउनुभएको तथ्यहरु भेटाइएको छ। त्यस समयमा एकाक्मक तानासाह सक्तिले उस्कोबिरो गर्दा विभिन्न भौतिक तथा सरिरिक मानसिक कस्टदिएको थिए । पांचबर्ष भुमिगत समेत बस्नुपरेको थियो। योकुरा नेपालि अदेखासचाइ राजनितिक भन्ने किताबमा प्रकासित भएकोछ।
त्यत्तिमात्र नभएर तिनबर्ष भद्रगोल जेलमा मानसिक तथा सारिरिक यातना सहित कस्टकर जीवन समेत बिताउनु परेको थियो। तर ड गोपाल गुरुङ अहिले जिबित नरहेपनी उहाको अनुयाइहरुले उहाले उठाउनु भएको मुद्दालाइ जस्ताको त्यस्तै अघिबडाइ रहेको छौ । उहाहरुको दाबिछ।
मंगोल नेशनल अर्गनाइजेसन को एजेण्डा भनेको ऐतिहांसिक तथा बर्तमान अवस्था को आधारमा संसारले अभ्यास गरेर इस्थापित मानव अधिकार सहितको वास्तविक सत्यको जगबाट उभिएको ऐन र संविधान सहित जनताद्वारा निर्बाचित प्रतक्ष्यकार्यकारी राष्टयपती ब्यावस्था लागुगर्नुपर्छ। तर नेपालमा लगुनभएको छैन लोकतान्त्रको नाम मात्रछ उहाहरुको भनाइ रहेकोछ।
ड गोपाल गुरुङले प्रतिस्थापना गरेको एजेण्डामा सतप्रतिसत सत्यछन हामिअन्तराटृय अदालतको कटघरामा उभिएर सिद्धगर्न सक्छौ उहाको अनुयाइहरुले राज्यलाइ चुनाउती दिइरहेकोछन।
कुनैपनि देशमा नागरिकहरुले पाउने नागरिक्ता तीन प्रकारका हुन्छ्न्न । तिनस्रेणिमध्यको पहिलो स्रेणीको नागरिक प्रथमहुन ।प्रथमको मुल्यपनी बडि हुन्छ। त्यस पहिलो नागरिकले सम्पुण देशको अन्तिम र ठुला निणय गर्नपाउने अधिकार निहित हुन्छ्। तर अन्य देशहरुमा यो नियम लागुभएपनी नेपालमा लागुभएका छ ? यो प्रश्नको उत्तरमा उनिहरु भन्नुहुन्छ राज्यको बागडोर सम्हाल्ने ब्यक्तिहरुनै दोस्रोदर्जाको आयतित नागरिकहुन । मंगोलाइट नस्लहरु नै नेपालको प्रथमनागरिकहुन अथवा भुमिपुत्र । तर योअधिकार प्रयोग गर्न नदिनकोलागी राज्यसक्ती कब्जागरी बसेको आर्य नस्लको केहि ब्यक्ती हरुले सक्तिप्रयोग गरि हाम्रोअधिकार लाई दबाइरहेको उहाहरुको दाबि छ। योपनि भनेकाछन आरोपमात्र होइन हामिसंग तथ्यसहित पुष्टिगर्ने आधारहरु हजार छन ।।
