मलेसियामा नेपाली हरुद्वारा 25/68 औ बुद्दजयन्ती मनाउने तयारी।

मलेसियामा नेपाली हरुद्वारा 25/68 औ बुद्दजयन्ती मनाउने तयारी।

0Shares

सुक्रबार २०८०चैत ३० गते 12/04/24 प्रकाशित।

विभिन्न नेपाली सामुदायिक संस्था एबम अन्य नेपाली संघ संस्थाको सहकार्यमा नेपाली राजदुतावास मलेसिया को सम्योजक्तामा 25/68औ बुद्द्जैन्ती मनाइने निर्णय पारित भएको छ।

यहि मिति २०८०चैत ३० शुक्रवार तदनुसार 12 अप्रेल 2024 मा क्वालालुम्पु मलेसिया स्थित नेपाल राजदुतावास को भवनमा विभिन्न नेपालि समुदाइक संघ संस्थाको प्रतिनिधि एवम अन्य नेपाली संघ सस्था को सम्युक्त छलफलमा 25/68औ बुद्दजन्ती मलेसियाको राजधानी कुलालुम्पुर मा मनाउने भएको छ।

नेपाल महामहिम राजदुत डिल्लिराज पाउडेल स्वयमको आवहानमा उपस्थित भै उक्त कार्यक्रम समाहरो गरिएको हो। भेलाले दुइवटा बिभागको चयन समेत गरेका छ्न। कार्यसम्पादक मा बिपिन राई र आर्थिकसम्पाक मा अन्य एक जना गरि दुइवटा बिभागिय प्रमुख चयन गरिएको छ।

छलफलमा बिगतको विभिन्न बिषयलाई आधर मानी सबल पक्ष्यलाइ अंङ्गाली टुङ्गोमा पुर्याउने कोसिस गरिएको थियो। यो पद्दतिलाइ निकै राम्रो मान्न सकिने सबैको आकंलन रहेको थियो।

बिगतको चुनौउतीलाई अवसरको रुपमा बदल्दै यो वर्षको बुद्दजन्ती अति सब्य र भब्यको साथमा सम्पन्न गर्नसकिने बिगत बर्षको आयोजक टिमले बिस्वास जाहेर गरेका छन गत वर्षको आयोजकको भुमिकामै रहनुहुने नेपाली रेष्टुरेन्ड ब्यावसाइ एभ्रेष्ट किचनको सन्चालक श्री बिपिन राई ज्यु कै नेतृत्वमा कार्यसम्पादन हुनेभएकोछ।

नेपाल राजदुत मलेसिया एवम उपस्थित संघ संस्थाको प्रमुख हरुद्वारा नै उहाहरुलाइ सर्बसहमत सबैले बिस्वास गरि जिम्मेवार दिइएको हो ।

कार्यसम्पादक को जिम्मेवार ग्रहण गर्नुभएलगत्तै कार्यसम्पादक प्रमुख बिपिन राई ज्युले उपस्थित सबै प्रतिनिधि हरुमा सहकार्य गर्दै अघिबड्न आग्रह समेत गर्नुभएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: