इलाम मा कार्यक्रम सम्बोधन गर्दै हर्क साम्पाङ राई ले गरे यस्तो घोषणा स्वातन्त्र उमेरद्वार डकेन्द्र सिङ थेगिम लिम्बुले जिते लागुहुने।

इलाम मा कार्यक्रम सम्बोधन गर्दै हर्क साम्पाङ राई ले गरे यस्तो घोषणा स्वातन्त्र उमेरद्वार डकेन्द्र सिङ थेगिम लिम्बुले जिते लागुहुने।

0Shares
Oplus_0

इलाम क्षेत्र न २ उपनिर्बाचनमा स्वतन्त्र उमेरद्वारले भाग लिएसंगै हर्क साम्पाङ ले स्वातन्त्र उमेरद्वारलाई जिताउनहुन इलामे जनतालाइ अपिल गर्नुभएको छ। यश अघिको स्थानिय चुनाबमा स्वातन्त्र उमेरद्वार मा भाग लिइ धरान उपमहानगर प्रमुख मा बिजय हुनुभएको साम्पाङले उपमहानगर को नेतृत्व गर्दै आइराख्नुभकोछ।

हर्क साम्पाङ आफु नेतृत्व रिरहेको समयदेखी अहिले सम्मको निकैलामो तिता मिठा अनुभोप सुनाउदै उन्नत राष्टृय निर्माणको लागि अब देश भरिकै नेतृवको जिम्मा स्वातन्त्र बाट हुनुपर्ने बताउनुभएकोछ।

बिगतको दिनहरुमा नगर बिकासको लागि विभिन्न दलहरुको बरिष्ट नेताहरुसंग सहकार्य गरेर काम गर्नुपरेको बखत देश र जनताको हितकार कार्यहरु जनआकांङ्क्षा र आवस्यक कार्यहरुलाइ असहयोग गरि उल्टै खुट्टातान्ने काम मात्रै गरेको उहांले बताउनुभयो।
तसर्त कुनैपनी दल को नेतृत्वमा देश बिकास हुननसक्ने साम्पाङको भनाइछ।

इलाम क्षेत्र न: २ को उपनिर्बाचन मा डकेन्द्र सिङ थेगिम लिम्बु ले स्वातन्त्र उमेरद्वारको रुपमा भाग लिइसक्नु भएको छ। स्वातन्त्र उमेरद्वारमा भाग लिएको डकेन्द्र सिङ थेगिम लाई बुनेको मुडा चुनाव चिन्हमा भोटगरी जिताए इलाममा कुनैपनी भ्रष्टचार अनियमितता नहुने एदि स्वातन्त्र उमेरद्वार थेगिमले भ्रष्टचार गरेमा साम्पाङ आफुसमेत लागेर इलामे जनताको अगाडि जनकार्बाइ गर्ने प्रतिबद्दता जहेर गर्नुभएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: