हामी सबै को शरीर मा वेला बखत विभिन्न समस्या आउने गरेको छ । यस्ता समस्याहरू लाई आम बोलचालको भाषामा हामी रोग लागेको भन्ने गरेका छौं । रोग अर्थात् हाम्रो शरीरले सामान्य रूपमा गर्नु पर्ने...
अरु पढ्नुहोस्
वायु प्रदूषणले बिर्सने रोग अल्जाइमरको जोखिम बढ्न सक्ने अध्यानले देखाएको छ।
अनुसन्धान २०८१ वैशाख २२ गते,०७:३२ मा प्रकाशित। एक नयाँ अध्ययनले वायु प्रदूषण भएको वातावरणमा लामो समय सम्म बस्दा बिर्सने रोग अल्जाइमर को जोखिम बढ्न सक्ने देखाएको छ । यो पहिले पनि थाहा थियो कि...
अरु पढ्नुहोस्
तपाइको जिनमा छिट्टै मर्ने खतरा लुकेको छ? नआत्तिनोस्, यी बानी हरुको बिकास गर्नुहो आयु बढछ।
के तपाई ले कहिल्यै सोच्नुभएको छ कि तपाई को बानीले तपाई को उमेरलाई कसरी असर गर्छ? हालैको एक अनुसन्धानमा वैज्ञानिकहरूले स्वस्थ बानी (उमेर बढाउने बानी) अपनाएर तपाई को जिन (वंशानुगत गुण) को प्रभावलाई पनि...
अरु पढ्नुहोस्
चौधरी ग्रुप लाई जरिबानाः बजारमा निम्न गुणस्तरहीन वाइवाइ चाउचाउ बिकृगरेको चाउ चाउले स्वास्थ्यमा पर्नसक्ने गम्बिर असर।
काठमाडौं– काठमाडौं महा नगरपालिकाले न्यून गुणस्तरको वाइवाइ चाउ चाउ भेटिए पछि चौधरी ग्रुप लाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ । महा नगरपालिकाको बजार अनुगमन समितिले न्यून गुणस्तरको चाउ चाउ पाए पछि चौधरी ग्रुपलाई...
अरु पढ्नुहोस्
सातवटा जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने।
काठमाडौँ । सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि...
अरु पढ्नुहोस्
तराइ भेगमा तातो हावा र तातो लहर, लु वाट जोगिनको लागि के गर्ने
बुधबार, २०८१ वैशाख १२ गते, ०९:३६ मा प्रकाशितकाठमाडौं–जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका भूभागहरूमा आगामी ५ दिन सम्म तातो हावा तथा तातो लहर (हिट वेभ) को सम्भावना रहेको छ । विभागको अनुसार २०८१...
अरु पढ्नुहोस्
४० वर्षको उमेरमा बढ्छ स्वास्थ्य प्रति सतर्कता
हामी देख्छौं कि कोही मानिसहरू सुरुदेखि नै स्वास्थ्य को बारेमा चिन्तित हुन्छन्, जबकी धेरै मानिसहरू लापरवाह हुन्छन् । तर एउटा नयाँ अनुसन्धानले ४० वर्ष को उमेरमा अधिकांश मानिसको स्वास्थ्य व्यवहार स्थिर हुने देखाएको छ...
अरु पढ्नुहोस्
गाईको कांचो दूधमा पहिलो पटक बर्डफ्लु भेटियो, डब्लूएचओले दिए चेतावनी ।
अमेरिकामा काँचो दूधमा बर्ड फ्लु धेरै बढी मात्रा मा भेटिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो ‘एच५एन१’ भाइरस हो, जुन पहिलो पटक सन् १९९६ मा देखा परेको थियो । सन् २०२०...
अरु पढ्नुहोस्
स्वास्थ्यकर्मी तथा चिकिश्सक र कर्मचारीलाई बाहिर पूर्ण कालीन काम नगर्न स्वास्थ्य मन्त्रालयको अपिल।
काठमाडौं —- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो चिकित्सक, स्वास्थ्य कर्मी तथा कर्मचारी हरूलाई बाहिर काम नगर्नको अपिल गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार आफू अन्तर्गत कार्यरत चिकित्सक, स्वास्थ्य कर्मी एवं कर्मचारीहरू बिदा स्वीकृत...
अरु पढ्नुहोस्
काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ विश्व भरिको दोस्रो प्रदुषित शहर।
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण १७७ एक्यूआइ मापन...
अरु पढ्नुहोस्