चाहाना र प्राप्तिको सिमाना।

चाहाना र प्राप्तिको सिमाना।

0Shares

तिम्रो मनको चाहाना दुई वाटा कुराले पुरागरिदिनेछ। जस्लाइ बेलैमा पहिचान गरि जीवनमा निरन्त्रर प्रयोग गर्नु आवस्यक छ। जो मान्छे धेरै सफल्ता प्राप्त गर्न चाहान्छ।

हामिलाइ असफल बनाउन अरु कसैले सक्दैन। केबल हामिभित्र भएको सोच एस्तो सक्तिहो जस्लाइ सहितरिकाले प्रयोग गरियोभने संसारभरिको सुखभोग र आनन्द आफ्नो बस मा लेइदिनेछ। जस्लाइ गलत तरिकाले प्रयोग गरिएमा बांचेर पनि मरे झै लाग्ने बनाइदिनेछ।

सबै पसना उसैले पुरागर्न सक्छ। जस्ले मिलाएर सोच्न सक्छ । मिलेको सोचलाइ सधै जीवन मा लागु गरिरहेको हुन्छ। तपाईं भन्नुहुन्छ हजारौ कुरा खेल्छ मनभित्र कसरी मिलाएर साध्यहुन्छ ? यो हजारौ कुराको पछि नपरौ संभव पनि छैन। हामिले केबल दुइवटा कुरा सहितरिकाले जीवन मा प्रयोग गरे। हाम्रो इछ्छा पुरा अवस्य हुनेछ।

पहिलो कुरा तपाईं सिपाही बन्ने रहर छ । तर रातको समयमा डिउटी गर्न डरलाग्छ? त्यसो भए बन्दुक चलाउन सिक्नुहोस। डर समय लाई दिनुहोस । समयले तपाउको डरलाइ पनी एकदिन प्रेम मा बदली दिन्छ। भन्नुको मलव आज तपाईं लाइ जुन कुरादेखि डर लाग्छ आगमी केही समय पछि त्यो कुराको डर तपाइमा रहंदैन। धन्यवाद।।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: