January 2022

प्रवास विजनेस विज्ञान र प्रविधि समाचार

देउवाको भ्रमणसँगै नेपाल-भारतबीच बिजुली व्यापारमा ‘ब्रेक थ्रु’?

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण क्रममा दुई देशबीच जलविद्युत विकास क्षेत्रमा महत्वपूर्ण सहमति भएको छ। नेपालमा जलविद्युत विकास र यहाँ उत्पादित बिजुली भारत निकासीको दिर्घकालीन सम्भावनाका हिसाबले यो सहमति एक किसिमले ‘ब्रेक थ्रु’ नै भएको...
अरु पढ्नुहोस्
विचार

निर्वाचन : लोकतन्त्रको प्राणवायु कि भ्रष्टाचारको कारण ?

भ्रष्टाचार र निर्वाचन, निर्वाचन र राजनैतिक दल, राजनैतिक दल र गैरसरकारी संघ–संस्था वा गैरसरकारी संघ–संस्था र भ्रष्टाचार यतिबेला एकअर्काका परिपूरक बन्न थालेका छन् । यसबाट कहींकतै र कोही पनि चोखो रहन सकेको अवस्था छैन।...
अरु पढ्नुहोस्
जीवनशैली विज्ञान र प्रविधि स्वास्थ्य

जलवायु अनुकूलन र जैविक खेतीका लागि प्रोत्साहन गर्दै ‘नलेज पार्क’

काभ्रेपलाञ्चोकका गाउँगाउँमा सञ्चालित ज्ञानोद्यान किसानको प्राविधिक सहयोगीको आधार बन्न सफल भएको छ । कृषि समूहका निश्चित क्षेत्रमा नमुनाका रूपमा सञ्चालित सो उद्यानकै कारण किसानलाई कृषि प्राविधिक खोज्ने झन्झट करिबकरिब हटेको छ  . यसले किसानलाई...
अरु पढ्नुहोस्
जीवनशैली विजनेस समाचार

मार्चमा महामारी यताकै धेरै पर्यटक नेपाल भित्रिए

कोरोना भाइरस (कोभिड-१९)  महामारी यता प्रत्येक महिना नेपाल भित्रिने पर्यटकको संख्यात्मक हिसाबले सन् २०२२ को मार्च महिनामा सबैभन्दा बढी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार मार्च महिनामा कुल ४२ हजार ६...
अरु पढ्नुहोस्
विजनेस समाचार

तीन युवाले ३ करोडमा थालेको ‘डेलिस’ एक वर्षमै भयो १४ करोडको

तपाईंले दही त खानु भएकै छ पक्का पनि। घरमै ठेकीमा जमाएको, कुनै भाँडामा जमाएको वा डेरीबाट किनेको खाने गर्नुभएको होला। काठमाडौं उपत्यकाबासीले भक्तपुरको जुजु धौ पनि खानुभएको होला। तपाईंले ‘ग्रीक योगर्ट’ चाहिँ खानुभएको छ...
अरु पढ्नुहोस्
मनोरन्जन समाचार

‘सानो संसार’ रिलिजको १४ वर्षपछि ‘ग्रहण’मा सँगै देखिंदै नम्रता र विनय

नम्रता श्रेष्ठ, विनय श्रेष्ठ र सारुक ताम्राकारको प्रमुख भूमिका रहने फिल्म ‘ग्रहण’ निर्माण हुने भएको छ । आइतबार भारतको सिक्किममा आयोजित कार्यक्रममा त्यहाँका सूचना तथा जनसम्पर्कमन्त्री लोकनाथ शर्माले फिल्म निर्माणलाई औपचारिकता दिए । फिल्ममा...
अरु पढ्नुहोस्
जीवनशैली विजनेस समाचार

बागलुङमा फस्टाउँदै चियाखेती

अमर भूमिपछि धेरै चिया लगाइएको ठाउँ हो काठेखोला गाउँपालिका-७ रेश । रेशको तिङरिङ र बौरमा गरी ७६ रोपनी जग्गामा अहिले चिया फस्टाइरहेको छ ।  बागलुङको माटोमा चियाखेती हुन थालेको धेरै भएको छैन । पाँच...
अरु पढ्नुहोस्
विचार समाचार

चुनावी गठबन्धनको प्रयासमा एमाले र राप्रपा नेपाल

नेकपा एमाले र राप्रपा नेपालबीच ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका लागि सम्वाद भइरहेको नेताहरुले बताएका छन् । तत्कालीन राप्रपाले जितेका स्थानीय तह आफूलाई छाड्ने हो भने देशभर एमालेलाई सघाउन राप्रपा नेपालको नेतृत्व...
अरु पढ्नुहोस्
विचार समाचार

एमाले एक्लै चुनाव लड्छ, माओवादी केन्द्रसँग तालमेल गर्दैन

चुनावी तालमेलका लागि एमालेले प्रस्ताव गरेको माओवादी केन्द्रका नेताहरुको दाबीप्रति उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाएका छन् । एमालेले एक्लै चुनाव लड्ने उनको दाबी छ । चुनावी तालमेलका लागि एमालेले प्रस्ताव गरेको माओवादी केन्द्रका नेताहरुको...
अरु पढ्नुहोस्
विचार समाचार

भरतपुरको मेयर नपाए एकल निर्वाचनमा जानुपर्ने कांग्रेस चितवनको निर्णय

नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयर पद नछाड्ने निर्णय गरेको छ।  सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरिसकेको अवस्थामा बसेको जिल्ला समितिको बैठकले भरतपुर महानगरपालिकाको मेयर पदमा कांग्रेसले दाबी नछाड्ने निर्णय...
अरु पढ्नुहोस्